उद्धारमा विदेशी सहयोग लिन सरकारको अलमल, भारत–चीन सघाउन तयार
रसुवाको भोटेकोसीमा भदौ १० मा आएको बाढीले उत्पन्न महाविपत्तिपछि सम्पूर्ण शक्ति लगाउँदा पनि सरकारलाई समयमै उद्धार गर्न हम्मेहम्मे परिरहेको छ। बाढीको ७० घण्टा बितिसक्दा पनि हराइरहेका मानिसहरूबारे सरकार बेखबर देखिन्छ। अहिलेसम्म सरकारले करिब ६ सयको शव संकलन गरेको छ भने २१ सयको उद्धार गरेको तथ्यांक सार्वजनिक गरिरहेको छ। जबकि बाढीपछि सम्पर्कविहीन भएका १२ हजार आफन्त खोजी गरिदिन १५ सयभन्दा बढीलाई सरका
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







